टप खबर

शासकीय प्रणाली फेर्ने कार्य​ अन्त​रिम सरकारको कार्यक्षेत्र बाहिर: प्रधानमन्त्री कार्की

शासकीय प्रणाली फेर्ने कार्य​ अन्त​रिम सरकारको कार्यक्षेत्र बाहिर: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले नेपालको शासकीय प्रणालीको परिवर्तन अहिलेको सरकारको कार्यक्षेत्र भित्र नभएको प्रष्ट पारेकी छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणाली कायम...

सबै पढ्नुहोस्
मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो ह​टाइयो, दुईतर्फी खुल्यो बाटो

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो ह​टाइयो, दुईतर्फी खुल्यो बाटो

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पूर्ण रुपमा हटाएपछि दुईतर्फी सडक खुलेको छ । विगत केही दिनयता वर्षाका कारण...

सबै पढ्नुहोस्
अफ्नो ३ मन्त्रालय सम्बन्धित गुनासा-सुझाव यसरी पठाउन कुलमान घिसिङको आग्रह

अफ्नो ३ मन्त्रालय सम्बन्धित गुनासा-सुझाव यसरी पठाउन कुलमान घिसिङको आग्रह

सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले जेनजीले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा प्राथमिकताका साथ लागिरहेको बताएका छन्। बिहीबार...

सबै पढ्नुहोस्
फेरिए काठमाडौंका प्रमुख जिल्ला अधिकारी

फेरिए काठमाडौंका प्रमुख जिल्ला अधिकारी

सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरेको छ । गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो । प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ...

सबै पढ्नुहोस्
प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना छैन​: अर्थमन्त्री रामेश्वर खनाल

प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना छैन​: अर्थमन्त्री रामेश्वर खनाल

अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री...

सबै पढ्नुहोस्
राष्‍ट्रपतिद्वारा मतदाता नामवालीसम्बन्धी अध्यादेश जारी, अन्तरिम सरकारको प​हिलो अध्यादेश

राष्‍ट्रपतिद्वारा मतदाता नामवालीसम्बन्धी अध्यादेश जारी, अन्तरिम सरकारको प​हिलो अध्यादेश

राष्‍ट्रपति रामचन्द्र पौडेलले मतदाता नामवालीसम्बन्धी अध्यादेश बुधबार जारी गरेका छन् । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता भएपछि पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी...

सबै पढ्नुहोस्
राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने अर्थ मन्त्रालयको निर्णय

राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने अर्थ मन्त्रालयको निर्णय

राज्यको तर्फबाट स्वकीय सचिवको सुविधा लिएका अधिकांशको जागिर गएको छ । अर्थ मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख,...

सबै पढ्नुहोस्
सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज

सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज

सरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो सुविधा खारेज गरिएको अर्थ मन्त्रालयले जनाएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र...

सबै पढ्नुहोस्
सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने

सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने

सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने भएको छ । खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भूमि समस्या समाधान आयोग खारेजको व्यवस्था मिलाउने...

सबै पढ्नुहोस्
मुग्लिन–नारायणगढ सडकखण्डमा ठुलो प​हिरो प​छि प्र​योग ग​र्नुहोस यी रुट

मुग्लिन–नारायणगढ सडकखण्डमा ठुलो प​हिरो प​छि प्र​योग ग​र्नुहोस यी रुट

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन्। पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन। निरन्तर...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन