टप खबर

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरूद्ध

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरूद्ध

टप खबर शुक्रबार, साउन २०, २०७९

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै मौरी पुलमा पहिरो जाँदा बिहीबार रातिदेखि नै सडक अवरूद्ध भएको छ । गए राति २ बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध...

सबै पढ्नुहोस्
अर्थ सचिव को सरुवा , अब कुन मन्त्रालय ?

अर्थ सचिव को सरुवा , अब कुन मन्त्रालय ?

टप खबर शुक्रबार, साउन २०, २०७९

नेपाल सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबाबलिका तथा ज्येष्ठ...

सबै पढ्नुहोस्
सर्वोच्च अदालत अब देखी शुक्रबार पनि पूरा समय सञ्चालन हुने

सर्वोच्च अदालत अब देखी शुक्रबार पनि पूरा समय सञ्चालन हुने

टप खबर शुक्रबार, साउन २०, २०७९

सर्वोच्च अदालत आजदेखि शुक्रबार पनि पूरा समय सञ्चालन हुने भएको छ। सर्वोच्च अदालत प्रशासनले बिहीबार एक सूचना जारी गर्दै आज शुक्रबारदेखि अरु बार सरह पूरा समय काम हुने जनाएको...

सबै पढ्नुहोस्
५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु : माधव कुमार नेपाल

५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु : माधव कुमार नेपाल

टप खबर बिहिबार, साउन १९, २०७९

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी...

सबै पढ्नुहोस्
अब नेपाल बाट श्रम गर्न को को जान सक्ने छन जापान ?

अब नेपाल बाट श्रम गर्न को को जान सक्ने छन जापान ?

टप खबर बिहिबार, साउन १९, २०७९

जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जाने तयारी अवस्थामा रहेका नेपालीलाई यथाशक्य छिटो पठाउने विषयमा सहजीकरण गर्ने निर्णय गर्दै नेपाल–जापान संयुक्त कार्यसमितिको बैठक सम्पन्न भएको छ ।...

सबै पढ्नुहोस्
श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण

श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण

टप खबर बिहिबार, साउन १९, २०७९

नेपालगञ्जदेखि काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण गरिएको छ । जहाजको एउटा इन्जिनमा धुवाँ देखिएको भन्दै उडेको केही मिनेटमै नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो । श्री...

सबै पढ्नुहोस्
जापान रोजगारीको लागी आज कार्यसमिती बैठक

जापान रोजगारीको लागी आज कार्यसमिती बैठक

टप खबर बिहिबार, साउन १९, २०७९

नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आज बिहीबार संयुक्त कार्यसमितिको बैठक बस्दै छ। काठमाडौँमा बस्ने सो बैठकमा नेपालका तर्फबाट श्रम,...

सबै पढ्नुहोस्
मनसून सक्रीय हुँदा , देश भरि बर्षा को सम्भावना

मनसून सक्रीय हुँदा , देश भरि बर्षा को सम्भावना

टप खबर बिहिबार, साउन १९, २०७९

हाल देशभर सामान्य बदली रही काठमाडौं उपत्यकासहित केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको...

सबै पढ्नुहोस्
मधेस प्रदेशको ‘बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रममा भ्रष्टाचार

मधेस प्रदेशको ‘बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रममा भ्रष्टाचार

टप खबर बिहिबार, साउन १९, २०७९

मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साइकल खरिदमा भ्रष्टाचार पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रममा भ्रष्टाचार भएको ठहर गरेको हो । आयोगले...

सबै पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने: नेपाल आयल निगम

पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने: नेपाल आयल निगम

टप खबर बुधबार, साउन १८, २०७९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आए पनि निगम घाटामा रहेकाले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन नसकिने स्पष्ट पारेको हो। निगमले...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने