टप खबर

साहित्य, सङ्गीत र कलाबिना समाज र देश पूर्ण हुन नसक्ने: प्रधानमन्त्री देउवा

साहित्य, सङ्गीत र कलाबिना समाज र देश पूर्ण हुन नसक्ने: प्रधानमन्त्री देउवा

टप खबर आइतवार, साउन २९, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, सङ्गीत, कला मुलुकको अमूल्य गहना भएको बताएका छन् । पूर्वराजदूत प्रतिभा राणाको नेपाली कविता सङ्ग्रह ‘गहिराइ’ र अङ्ग्रेजी कृति ‘कर्टेन अफ माया’ को विमोचन समरोहमा...

सबै पढ्नुहोस्
निर्वाचनका लागि शनिबार अपराह्नसम्म ४० वटा राजनीतिक दलले दल दर्ता

निर्वाचनका लागि शनिबार अपराह्नसम्म ४० वटा राजनीतिक दलले दल दर्ता

टप खबर शनिबार, साउन २८, २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म ४० वटा राजनीतिक दलले दल दर्ता गराएका छन्। राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी)लगायत...

सबै पढ्नुहोस्
नेपाल प्रहरीको गाडी पल्टिँदा दुई नायव उपरीक्षकसहित पाँचजना घाइते

नेपाल प्रहरीको गाडी पल्टिँदा दुई नायव उपरीक्षकसहित पाँचजना घाइते

टप खबर शनिबार, साउन २८, २०७९

नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रविन्द्र...

सबै पढ्नुहोस्
मिटरब्याज पीडितहरूलाई भदौ ५ सम्म उजुरी दिन मिल्ने

मिटरब्याज पीडितहरूलाई भदौ ५ सम्म उजुरी दिन मिल्ने

टप खबर शनिबार, साउन २८, २०७९

मिटरब्याजी पीडित भएकाहरूलाई सरकारले उजुरी दिन अनुरोध गरेको छ । गृह मन्त्रालयले आज एक सूचना जारी आउँदो भदौ ५ भित्र प्रमाणसहित उजुरी दिन अनुरोध गरेको हो । शुक्रबार प्रधानमन्त्री...

सबै पढ्नुहोस्
फोहोरको वर्गीकरण नगरे जरिवाना

फोहोरको वर्गीकरण नगरे जरिवाना

टप खबर शनिबार, साउन २८, २०७९

सहरी क्षेत्रमा फोहोर व्यवस्थापन प्रमुख चुनौती बनिरहेका बेला अबदेखि सबै स्थानमा उत्पादन हुने फोहोरमैलाको प्रकृतिअनुसार फोहोर उत्पादन हुने क्षेत्रमा नै वर्गीकरण गर्नुपर्ने भएको छ । उत्पादन हुने क्षेत्रमा नै...

सबै पढ्नुहोस्
नागरिकता विधेयक अविलम्ब स्वीकृत हुनुपर्ने: गृहमन्त्री बालकृष्ण खाँण

नागरिकता विधेयक अविलम्ब स्वीकृत हुनुपर्ने: गृहमन्त्री बालकृष्ण खाँण

टप खबर शनिबार, साउन २८, २०७९

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक अविलम्ब स्वीकृत हुनुपर्ने धारण राखेका छन्। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीद्वारा आयोजित कोभिड-१९ रोगविरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दीगोपना सुनिश्चित...

सबै पढ्नुहोस्
नेपाल एक चीन नीतिमा प्रतिवद्ध: अग्निप्रसाद सापकोटा

नेपाल एक चीन नीतिमा प्रतिवद्ध: अग्निप्रसाद सापकोटा

टप खबर शुक्रबार, साउन २७, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताएका छन्। चिनियाँ राजदूत होउ यान्छीसँगको भेटमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। सभामुख सापकोटा र राजदूत यान्छीबीच लैनचौरस्थित सभामुखको...

सबै पढ्नुहोस्
भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना सङ्क्रमित

टप खबर शुक्रबार, साउन २७, २०७९

भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार पाँच सय ६१ नयाँ सङ्क्रमित भएका हुन्...

सबै पढ्नुहोस्
मिटरब्याज मा पैसा उठाउने लाई सरकारले कार्यदल बनाएर कारबाही गर्ने

मिटरब्याज मा पैसा उठाउने लाई सरकारले कार्यदल बनाएर कारबाही गर्ने

टप खबर शुक्रबार, साउन २७, २०७९

चर्को मिटरब्याज लिएर सीधासोझालाई शोषण गर्दै आएकाहरु विरुद्ध अब सरकारले कार्यदल नै गठन गरेर नियन्त्रण गर्ने भएको छ । आज गृह मन्त्रालयका सहसचिव डा. भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय...

सबै पढ्नुहोस्
संसद भित्रै सांसदले गरे अदालतको अवहेलना

संसद भित्रै सांसदले गरे अदालतको अवहेलना

टप खबर शुक्रबार, साउन २७, २०७९

निजी कलेज – नेपाल इन्जिनियरिङ्ग कलेज, चाँगुनारायण भक्तपुरलाई गैरकानूनी रुपमा गुण्डागर्दी शैलीमा हत्याएर स्रोतमाथि दोहन गर्दै आएका समूह फेरि संसदभित्र पनि गलत रुपमा प्रस्तुत भएका छन । कलेजका नक्कली...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने