जनप्रतिनिधिले जनताका मन जित्ने गरी काम गरूँन: प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई जनताका मन जित्ने गरी काम गर्न निर्देशन दिएका छन्। वैशाखमा भएको स्थानीय चुनावबाट जितेर आएका...
सबै पढ्नुहोस्



















