कर्मचारीलाई दलीय आबद्धता त्याग्न मेयर बालेन को आग्रह
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै मेयर शाहले...
सबै पढ्नुहोस्


















