टप खबर

सर्वोच्च अदालत द्वारा मेयर बालेन संग ७ दिनभित्र लिखित जवाफ माग

सर्वोच्च अदालत द्वारा मेयर बालेन संग ७ दिनभित्र लिखित जवाफ माग

टप खबर सोमवार, भदौ १३, २०७९

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहविरूद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा दायर...

सबै पढ्नुहोस्
काठमाडौँ उपत्यकामा पार्टीको अवस्था सुदृढीकरण गर्न विशेष व्यवस्था गरिने: प्रचण्ड

काठमाडौँ उपत्यकामा पार्टीको अवस्था सुदृढीकरण गर्न विशेष व्यवस्था गरिने: प्रचण्ड

टप खबर सोमवार, भदौ १३, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकामा पार्टीको अवस्था सुदृढीकरण गर्न विशेष नीतिगत र संरचनागत व्यवस्था गरिने बताएका छन्। माओवादीको उपत्यका विशेष प्रदेश समितिको आयोजनामा आज आयोजित...

सबै पढ्नुहोस्
प्रधानमन्त्री देउवासहितका कांग्रेस नेताहरु राष्ट्रपति निवासमा

प्रधानमन्त्री देउवासहितका कांग्रेस नेताहरु राष्ट्रपति निवासमा

टप खबर सोमवार, भदौ १३, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेता राष्ट्रपति कार्यलय शीतल निवास पुगेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो...

सबै पढ्नुहोस्
चोलेन्द्रशमशेर जबरा उपरको बयानमा सोधिने प्रश्नावलीको तयारी हुँदै

चोलेन्द्रशमशेर जबरा उपरको बयानमा सोधिने प्रश्नावलीको तयारी हुँदै

टप खबर सोमवार, भदौ १३, २०७९

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराउपरको बयानका क्रममा सोधिने प्रश्नावलीको तयारी थालेको छ । समितिले महाभियोग प्रस्तावमा उल्लेखित २१ विषयलाई नै मूल प्रश्न र प्रमाण सङ्कलनका क्रममा आएका...

सबै पढ्नुहोस्
सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन

सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन

टप खबर सोमवार, भदौ १३, २०७९

मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन बनेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको कार्यदल...

सबै पढ्नुहोस्
काठमाडौं महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न फुड इन्सपेक्टर राख्ने

काठमाडौं महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न फुड इन्सपेक्टर राख्ने

टप खबर आइतवार, भदौ १२, २०७९

काठमाडौं महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने भएको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ४ देखि ५ जना खाद्य निरीक्षक राख्ने निर्णय गरेको छ...

सबै पढ्नुहोस्
नेकपा एमाले को केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमाले को केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

टप खबर आइतवार, भदौ १२, २०७९

नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित...

सबै पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालय द्वारा सरकारसँग सुरक्षा माग

त्रिभुवन विश्वविद्यालय द्वारा सरकारसँग सुरक्षा माग

टप खबर आइतवार, भदौ १२, २०७९

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग...

सबै पढ्नुहोस्
बालेन साह द्वारा कानुन अनुसार नै अनधिकृत संरचना हटाएको प्रष्टीकरण

बालेन साह द्वारा कानुन अनुसार नै अनधिकृत संरचना हटाएको प्रष्टीकरण

टप खबर आइतवार, भदौ १२, २०७९

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले कानुनअनुसार नै अनधिकृत संरचना हटाएको प्रष्टीकरण दिएका छन्। उनले निकालेको प्रेस विज्ञप्तिमा ‘कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको...

सबै पढ्नुहोस्
पहिरो खसेर बेनी–बागलुङ सडक अवरुद्ध

पहिरो खसेर बेनी–बागलुङ सडक अवरुद्ध

टप खबर आइतवार, भदौ १२, २०७९

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने...

सबै पढ्नुहोस्
कच्चा तेल र पेट्रोलियम पदार्थमाथि प्रतिबन्ध आंशिक रूपमा हटाउने घोषणा