प्रतिनिधि सभाका फैसला नै महाभियोगको कारण: चोलेन्द्र शमसेर जबरा
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेरले दुइटा प्रतिनिधि सभाका फैसला नै आफूविरूद्ध महाभियोग लाग्नुको कारण भएको बताएका छन्। महाभियोग छानबिन समितिले तयार पारेको अन्तिम प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। ...
सबै पढ्नुहोस्

















