टप खबर

आज देखी दशैंका लागि अग्रिम टिकट बुकिङ

आज देखी दशैंका लागि अग्रिम टिकट बुकिङ

टप खबर शनिबार, अशोज १, २०७९

सरकारले दशै, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । यहि भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको...

सबै पढ्नुहोस्
अब जजिराको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान

अब जजिराको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान

टप खबर शनिबार, अशोज १, २०७९

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि जजिरा एयरवेजले हप्तामा सातवटा उडान सुरु गरेको छ । गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले आजदेखि सात उडान सुरु गरेको...

सबै पढ्नुहोस्
नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश

नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश

टप खबर शुक्रबार, भदौ ३१, २०७९

नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो...

सबै पढ्नुहोस्
राप्रपाको सामाजिक विभागको प्रमुखमा बिनय रावल मनोनित

राप्रपाको सामाजिक विभागको प्रमुखमा बिनय रावल मनोनित

टप खबर शुक्रबार, भदौ ३१, २०७९

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले बिनय रावललाई केन्द्रीय सामाजिक विभागको प्रमुखमा मनोनित गरेको छ । आज शुक्रबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई विभागिय प्रमुखमा मनोनीत...

सबै पढ्नुहोस्
केपी शर्मा ओली द्वारा नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनमा खट्न निर्देशन

केपी शर्मा ओली द्वारा नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनमा खट्न निर्देशन

टप खबर शुक्रबार, भदौ ३१, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता तथा कार्यकर्तालाई आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा खट्न निर्देशन  दिएका छन् । एमाले संसदीय दलको आज बसेको बैठकमा असोज १...

सबै पढ्नुहोस्
प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको बन्दसूची असोज १ गतेदेखि स्वतः खारेज हुने  

प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको बन्दसूची असोज १ गतेदेखि स्वतः खारेज हुने  

टप खबर शुक्रबार, भदौ ३१, २०७९

२०७४ सालको प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको बन्दसूची असोज १ गतेदेखि स्वतः खारेज हुने  भएको छ । निर्वाचन आयोगले  आज एक विज्ञप्ति जारी गर्दै ०७४ सालमा भएको प्रतिनिधि सभा...

सबै पढ्नुहोस्
विकासप्रेमी र समाजसेवी नेतृत्वको खोजिमा छ बर्दिया : बिनय रावल

विकासप्रेमी र समाजसेवी नेतृत्वको खोजिमा छ बर्दिया : बिनय रावल

टप खबर शुक्रबार, भदौ ३१, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )का युवा नेता विनय रावलले बर्दियालीको जनताको जीवन स्तरलाई उचाईमा पुर्‍याउन आफू कटिबद्ध रहेको बताएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनको...

सबै पढ्नुहोस्
काठमाडौँ महानगरपालिकामा रोगको संक्रमण भएमा निःशुल्क एम्बुलेन्स उपलब्ध

काठमाडौँ महानगरपालिकामा रोगको संक्रमण भएमा निःशुल्क एम्बुलेन्स उपलब्ध

News in Nepali शुक्रबार, भदौ ३१, २०७९

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँमा डेङ्गु रोगको संक्रमण भएमा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउन सक्ने बताएका छन् । डेंगुको शंका लागेमा या सिकिस्त भएमा १०२ नम्बरमा कल गरेर महानगरपालिकाको...

सबै पढ्नुहोस्
नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग्याे

नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग्याे

टप खबर शुक्रबार, भदौ ३१, २०७९

नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। १० औं तहदेखि ३ तहसम्मका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो। खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले...

सबै पढ्नुहोस्
दर्ता नगेरका मोबाइल नेपालमा नचल्ने

दर्ता नगेरका मोबाइल नेपालमा नचल्ने

टप खबर शुक्रबार, भदौ ३१, २०७९

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित...

सबै पढ्नुहोस्
कच्चा तेल र पेट्रोलियम पदार्थमाथि प्रतिबन्ध आंशिक रूपमा हटाउने घोषणा