अष्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा, मेस्सीको जीवनको एक हजारौं गोल
गएराति भएको खेलमा अष्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना कतारमा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति कतारको अहमेद बिन अलि स्टेडियममा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजित गरेको हो।...
सबै पढ्नुहोस्


















