जसपा का चार जना मन्त्री पद मुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई पदमुक्त गरेकी छन् । बिहीबार राष्ट्रपति निवासका सहप्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्तिमार्फत् संघीय मामिला तथा सामान्य...
सबै पढ्नुहोस्



















