निर्वाचन पछी आफ्नो नेतृत्वको सरकार बन्ने एमाले अध्यक्ष केपी ओलि को दाबी
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । कैलालीको अत्तरियामा आज आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन विकास...
सबै पढ्नुहोस्

















