मतदान स्थगित : बाजुरामा मतपेटिमा आगजनी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-१ मा मतपेटिकामा आगो लगाइएको छ । स्वामिकार्तिक खापर गाउँपालिका-१ स्थित भगवती माविको मतदान केन्द्रमा समानुपातिक मतपेटिकामा आगो लागेको प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए छन्। उनले...
सबै पढ्नुहोस्

















