टप खबर

पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा

पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा

टप खबर मङ्लबार, मंसिर १३, २०७९

पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोलले पराजित गर्दै पोर्चुगल नकआउट चरणमा पुगेको हो। नकआउट पुग्ने पोर्चुगल दोस्रो देश बनेको छ। सोमबार...

सबै पढ्नुहोस्
विश्वकिर्तिमानी गीतकार तथा उपन्यासकार डा.डिआरद्वारा २२ विश्व रेकर्ड कायम पुग्यो १३२ विश्व रेकर्ड

विश्वकिर्तिमानी गीतकार तथा उपन्यासकार डा.डिआरद्वारा २२ विश्व रेकर्ड कायम पुग्यो १३२ विश्व रेकर्ड

टप खबर सोमवार, मंसिर १२, २०७९

मंसिर १२ ।विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले आफ्ना थप २२ विश्व कीर्तिमान सार्वजनिक गर्नुभएको छ । सोमबार काठमाडौंमा एक विशेष समारोहमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको...

सबै पढ्नुहोस्
समानुपातिक तर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न

समानुपातिक तर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न

टप खबर सोमवार, मंसिर १२, २०७९

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली...

सबै पढ्नुहोस्
क्रोएसिया द्वारा क्यानडा ४-१ ले पराजित

क्रोएसिया द्वारा क्यानडा ४-१ ले पराजित

खेलकुद सोमवार, मंसिर १२, २०७९

कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गरेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । क्रोएसियाका लागि आन्द्रेज क्रमारिचले दुई गोल...

सबै पढ्नुहोस्
१६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५६ सिटको परिणाम सार्वजनिक

१६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५६ सिटको परिणाम सार्वजनिक

टप खबर आइतवार, मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५६ सिटको अन्तिम परिणाम आइसकेको छ। सबैभन्दा धेरै नेपाली कांग्रेसले ५३ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४१...

सबै पढ्नुहोस्
महेश बस्नेतविरुद्ध अदालतमा मुद्दा दर्ता

महेश बस्नेतविरुद्ध अदालतमा मुद्दा दर्ता

टप खबर शनिबार, मंसिर १०, २०७९

काठमाडौं । पूर्व सांसद महेश बस्नेतको संलग्नतामा भक्तपुरको हनुमन्ते खोलाको धार परिवर्तन गरि भ्रष्टाचार गरेको भन्दै स्थानीय प्रशासन र बस्नेत विरुद्ध उच्च  अदालतमा मुद्दा दर्ता गरिएको छ । यसअघि...

सबै पढ्नुहोस्
लालबाबुलाई हराउँदै शेखर कोइराला विजयी

लालबाबुलाई हराउँदै शेखर कोइराला विजयी

टप खबर शुक्रबार, मंसिर ९, २०७९

नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् ।कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद...

सबै पढ्नुहोस्
जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

टप खबर शुक्रबार, मंसिर ९, २०७९

माओवादी केन्द्रका प्रभावशाली नेता एवम् अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेता शर्माले नेकपा (एमाले) का नन्दराम देवकोटालाई पराजित गरेका हुन् । मुख्य निर्वाचन...

सबै पढ्नुहोस्
प्रचण्ड प्रतिनिधिसभा सदस्यमा गोरखा २ बाट विजयी

प्रचण्ड प्रतिनिधिसभा सदस्यमा गोरखा २ बाट विजयी

टप खबर बिहिबार, मंसिर ८, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन्...

सबै पढ्नुहोस्
ललितपुर ३ बाट डाक्टर तोसिमा कार्की विजयी

ललितपुर ३ बाट डाक्टर तोसिमा कार्की विजयी

टप खबर बिहिबार, मंसिर ८, २०७९

प्रतिनिधिसभा सदस्यमा ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी भएकी छन् । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी ३१ हजार एक सय ३६ मतसहित...

सबै पढ्नुहोस्
कच्चा तेल र पेट्रोलियम पदार्थमाथि प्रतिबन्ध आंशिक रूपमा हटाउने घोषणा