टप खबर

नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा

नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा

खेलकुद शनिबार, मंसिर २४, २०७९

क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिना कतार विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलको निर्धारित र अतिरिक्त समयमा २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।...

सबै पढ्नुहोस्
चलचित्र हलमा विश्कप फुटबलको खेल प्रदर्शन गरे कारबाही

चलचित्र हलमा विश्कप फुटबलको खेल प्रदर्शन गरे कारबाही

टप खबर शनिबार, मंसिर २४, २०७९

चलचित्र हलमा विश्वकप फुटबलका खेल प्रदर्शन गर्न लागिएको भन्ने समाचार बाहिरिएपछि चलचित्र विकास बोर्डले उक्त कार्य रोक्न निर्देशन दिएको छ । चलचित्र हललाई चलचित्रमात्र प्रदर्शन गर्ने अधिकार रहेको भन्दै...

सबै पढ्नुहोस्
ब्राजिललाई पेनाल्टी सुटमा हराउँदै क्रोएसिया सेमिफाइनलमा

ब्राजिललाई पेनाल्टी सुटमा हराउँदै क्रोएसिया सेमिफाइनलमा

टप खबर शनिबार, मंसिर २४, २०७९

कतारमा जारी विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो । शुक्रबार राति एजुकेशन सिटी रंगशालामा...

सबै पढ्नुहोस्
मेलम्चीको पानी तेस्रो पटक काठमाडौंमा

मेलम्चीको पानी तेस्रो पटक काठमाडौंमा

टप खबर शुक्रबार, मंसिर २३, २०७९

मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ । गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण...

सबै पढ्नुहोस्
जनमत पार्टी सरकारमा जाने निर्णय

जनमत पार्टी सरकारमा जाने निर्णय

टप खबर शुक्रबार, मंसिर २३, २०७९

जनमत पार्टी सरकारमा जाने भएको छ । विहीबार (आज) बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सरकारमा जाने निर्णय गरेको हो । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक...

सबै पढ्नुहोस्
विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल सुरु

विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल सुरु

टप खबर शुक्रबार, मंसिर २३, २०७९

कतार विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल सुरु हुँदैछन्। पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल शुक्रबार राति ८:४५ मा सुरु हुँदैछ। दोस्रो क्वाटरफाइनलमामा आजै अर्जेन्टिना र नेदरल्यान्ड्सबीच...

सबै पढ्नुहोस्
सहमतिको सरकार बनाउन सम्भावना र चुनौति

सहमतिको सरकार बनाउन सम्भावना र चुनौति

आर्टिकल्स बिहिबार, मंसिर २२, २०७९

-डा.डिआर उपाध्याय, आमनिर्वाचन सम्पन्न भई नतिजा आइसकेको छ। नेपाली जनताको आशा, भरोसालाई मूर्त रूप दिने कार्य अब राजनीतिक दलले गर्नु जरुरी छ। अब देशको बिकास र समृद्धि तर्फ राजनीतिक...

सबै पढ्नुहोस्
फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम

फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम

टप खबर बुधबार, मंसिर २१, २०७९

सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान,  विभिन्न  प्रतिष्ठान,  स्वास्थ्य  तथा  शैक्षिक  संस्था,...

सबै पढ्नुहोस्
मोरक्को पहिलोपटक फिफा विश्वकपको क्वाटरफाइनलमा

मोरक्को पहिलोपटक फिफा विश्वकपको क्वाटरफाइनलमा

टप खबर बुधबार, मंसिर २१, २०७९

उपाधिको बलियो दावेदार पूर्वविश्व विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै मोरक्को कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्पेनलाई टाइब्रेकरमा ३–० ले स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुग्न...

सबै पढ्नुहोस्
समानुपातिकतर्फको सिट बाँडफाँट, कसले कति पाए ?

समानुपातिकतर्फको सिट बाँडफाँट, कसले कति पाए ?

टप खबर बुधबार, मंसिर २१, २०७९

समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार नेकपा एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ भएको निर्वाचनमा एमालेले ४४ सिट प्राप्त गर्दा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१...

सबै पढ्नुहोस्
कच्चा तेल र पेट्रोलियम पदार्थमाथि प्रतिबन्ध आंशिक रूपमा हटाउने घोषणा