टप खबर

संवाद, सहमती र सहकार्यको राजनीति

संवाद, सहमती र सहकार्यको राजनीति

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डलाई विपक्षमा रहेको नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको छ । नेपालको राजनीति फेरि सहकार्यको...

सबै पढ्नुहोस्
घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने

घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने

गत निर्वाचनमा नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने एका छन् । नयाँ वानेश्वरस्थित अर्याल होटलमा एक कार्यक्रमकाबीच भूसाल एकीकृत समाजवादी...

सबै पढ्नुहोस्
यी ५ शर्त उल्लंघन गरे सन्दीप लामिछाने फेरी जेल जान सक्ने

यी ५ शर्त उल्लंघन गरे सन्दीप लामिछाने फेरी जेल जान सक्ने

उच्च अदालत पाटनको आदेशससँगै नाबालिग जर्जस्तीकरणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने भोलि (शुक्रबार) धरौटी बुझाएर छुट्दै छन् । बिहीबार न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई...

सबै पढ्नुहोस्
राप्रपा ले उपप्रधान तथा उर्जामन्त्री पाउने सहमति

राप्रपा ले उपप्रधान तथा उर्जामन्त्री पाउने सहमति

सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा उर्जामन्त्री पाउने सहमति भएको छ । स्रोतका अनुसार बिहीबार भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच...

सबै पढ्नुहोस्
तारेभीरको फेदमा साहित्य सम्मेलन सप्पन्न

तारेभीरको फेदमा साहित्य सम्मेलन सप्पन्न

काठमाडौँको गोकर्णेश्वरमा तारेभीर साहित्य मम्मेलन सम्पन्न भएको छ । वरिष्ठ साहित्यकार गोबिन्द घिमिरे `वेदमणी´को अध्यक्षता तथा नेकपा एमालेका नेता एवं बाग्मती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री तथा संविधानसभा सदस्य...

सबै पढ्नुहोस्
सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश

सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश

बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।  अदालतले सन्दीपसँग २० लाख रुपैयाँ धरौटी मागेको बताइएको छ । नेपाली राष्ट्रिय क्रिकेट...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूत थ‍ोमस प्रिन्सको भेट वार्ता

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूत थ‍ोमस प्रिन्सको भेट वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गरेका छन् । प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।  भेटमा प्रधानमन्त्रीले जर्मन...

सबै पढ्नुहोस्
अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नु पर्छ : प्रधानमन्त्री प्रचन्ड

अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नु पर्छ : प्रधानमन्त्री प्रचन्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्दै जाने बताएका छन्। उनले बाइसिएललाई बलियो बनाउँदै पार्टीलाई मद्दत गर्न पनि आग्रह गरेका छन्। ‘यो अवसरलाई हामीले सदुपयोग गर्नुछ।...

सबै पढ्नुहोस्
नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जित्यो

नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जित्यो

पहिलो संस्करणको नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले...

सबै पढ्नुहोस्
२६८ जना सांसदको विश्वासको मत सहित प्रचण्डको प्रधानमन्त्री पद सुरक्षीत

२६८ जना सांसदको विश्वासको मत सहित प्रचण्डको प्रधानमन्त्री पद सुरक्षीत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री प्रचण्डका पक्षमा २६८ जना सांसदले...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन