टप खबर

नेपाल एयरलाइन्सको नियमित उडान पुनःसञ्चालन

नेपाल एयरलाइन्सको नियमित उडान पुनःसञ्चालन

टप खबर आइतवार, पुस ३, २०७९

बिमान परिचारिका ‘क्याबिन क्रु’ को आन्दोलनका कारण अवरुद्ध नेपाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नियमित उडान पुनःसञ्चालन भएको छ । दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका...

सबै पढ्नुहोस्
विश्वकप फुटबलमा मोरक्कोलाई पराजित गर्दै  बन्यो क्रोएसिया

विश्वकप फुटबलमा मोरक्कोलाई पराजित गर्दै बन्यो क्रोएसिया

खेलकुद आइतवार, पुस ३, २०७९

कतारमा जारी विश्वकप फुटबलमा मोरक्कोलाई पराजित गर्दै साविक उपविजेता क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । शनिबार राति अल–रायानस्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा मोरक्कोलाई २–१ ले पराजित गर्दै...

सबै पढ्नुहोस्
रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्बोच्च रिट

रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्बोच्च रिट

टप खबर बिहिबार, मंसिर २९, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट परेको छ । बुधबार सिन्धुलीका युवराज सफलले सभापति रवि लामिछानेविरुद्ध सर्बोच्चमा रिट...

सबै पढ्नुहोस्
फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा

फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा

टप खबर बिहिबार, मंसिर २९, २०७९

साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को फाइनलमा पुगेको छ । कतारको दोहास्थित अल बायत स्टेडियम आज भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको...

सबै पढ्नुहोस्
बालेनले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा दिए निवेदन

बालेनले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा दिए निवेदन

टप खबर बुधबार, मंसिर २८, २०७९

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन् । समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि शाहले जरिवाना मिनाहाका लागि निवेदन...

सबै पढ्नुहोस्
क्रोएसियालाई हराउदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा

क्रोएसियालाई हराउदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा

टप खबर बुधबार, मंसिर २८, २०७९

क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति कतारको दोहास्थित लुसेल रंगशालामा भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनालाई जित...

सबै पढ्नुहोस्
पोर्चुगललाई हराउँदै विश्वकप फुटबलमा मोरक्को सेमिफाइनलमा

पोर्चुगललाई हराउँदै विश्वकप फुटबलमा मोरक्को सेमिफाइनलमा

टप खबर आइतवार, मंसिर २५, २०७९

कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा स्टेडियममा शनिबार राति भएको खेलमा पोर्चुगललाई १ – ० ले हराउँदै मोरक्को पहिलाे पटक सेमिफाइनमा प्रवेश...

सबै पढ्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा समानुपातिक सांसदको नाम टुंगो लगाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा समानुपातिक सांसदको नाम टुंगो लगाइयो

टप खबर शनिबार, मंसिर २४, २०७९

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । रास्वपाले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसद चयन गरेको हो । जानकारी अनुसार अनुसार आदिवासी...

सबै पढ्नुहोस्
एमाले ले समानुपातिक तर्फका सांसदको नाम टुङ्गो लगायो

एमाले ले समानुपातिक तर्फका सांसदको नाम टुङ्गो लगायो

टप खबर शनिबार, मंसिर २४, २०७९

नेकपा (एमाले) ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको टुङ्गो लगाएको...

सबै पढ्नुहोस्
माओवादी केन्द्र द्वारा समानुपातिकतर्फ १४ सांसदको नाम निर्वाचन आयोगमा सिफारिस

माओवादी केन्द्र द्वारा समानुपातिकतर्फ १४ सांसदको नाम निर्वाचन आयोगमा सिफारिस

टप खबर शनिबार, मंसिर २४, २०७९

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ विभिन्न क्लस्टरबाट १४ सांसदको नाम निर्वाचन आयोगमा पेस गरेको छ । जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी...

सबै पढ्नुहोस्
कच्चा तेल र पेट्रोलियम पदार्थमाथि प्रतिबन्ध आंशिक रूपमा हटाउने घोषणा