नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्यो
सत्ता गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाएको छ। सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। कांग्रेसले आज आफ्ना सांसदहरूलाई...
सबै पढ्नुहोस्


















