कास्कीमा निर्वतमान वडाध्यक्ष आफ्नै घरमा जलेको अवस्थामा मृत फेला
कास्कीको मादी गाउँपालिका-१ सिक्लेसकानिर्वतमान वडाध्यक्ष सुरजकुमार गुरुङ आफ्नै घरमा जलेको अवस्थामा मृत भेटिएका छन् । वडाध्यक्ष देवीजङ्गका अनुसार आइतबार राति सुरजको घरमा आगो लागेको थियो । राति साढे १०...
सबै पढ्नुहोस्



















