शीतलहरबाट नागरिकलाई क्षति नहुने गरी पूर्व तयारी गर्न गृहमन्त्रीको निर्देशन
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट कुनै पनि नागरिकले क्षति व्यहोर्न नपर्ने गरी पूर्व तयारी गर्न निर्देशन दिएका छन्। सोमबार प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई निर्देशन...
सबै पढ्नुहोस्



















