टप खबर

सिके राउत नेतृत्वको जनमत पार्टीले जनप्रतिनिधिहरूसँग माग्यो कार्यप्रगति विवरण

सिके राउत नेतृत्वको जनमत पार्टीले जनप्रतिनिधिहरूसँग माग्यो कार्यप्रगति विवरण

News in Nepali सोमवार, पुस १८, २०७९

सिके राउत नेतृत्वको जनमत पार्टीले जनप्रतिनिधिहरूसँग ६ महिनाको कार्यप्रगति विवरण माग गरेको छ। गत वैशाखको स्थानीय चुनावमा पालिका र वडास्तरमा जितेका प्रतिनिधिहरूले कार्यप्रगति बुझाउनुपर्ने भएको हो। अध्यक्ष राउतको सचिवालयले...

सबै पढ्नुहोस्
खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै विरोध प्रदर्शन

खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै विरोध प्रदर्शन

News in Nepali सोमवार, पुस १८, २०७९

खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले बिरोध गरेको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताले सोमबार महानगरको निर्णय...

सबै पढ्नुहोस्
भारतमा एकै परिवारका ३ जना नेपालीको मृत्यु

भारतमा एकै परिवारका ३ जना नेपालीको मृत्यु

News in Nepali सोमवार, पुस १८, २०७९

कामको सिलसिलामा भारत पुगेका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसास्सिएर मृत्यु भएको छ । कैलालीको गौरीगङ्गा नगरपालिका १ गोप्काका तीन जनाको मृत्यु भएको गौरीगङ्गा नगरपालिका १ का वडाध्यक्ष डबलबहादुर...

सबै पढ्नुहोस्
खेलाडी पेलेको निधनको शोकमा फुटबल  खेल सुरु हुनुअघि एक मिनेट मौन धारण गरिने

खेलाडी पेलेको निधनको शोकमा फुटबल खेल सुरु हुनुअघि एक मिनेट मौन धारण गरिने

News in Nepali सोमवार, पुस १८, २०७९

महान् फुटबल खेलाडी पेलेको निधन भएको शोक मनाउन देशभर सञ्चालन हुने औपचारिक फुटबल प्रतियोगिताका खेल सुरु हुनुअघि एक मिनेट मौन धारण गरिने भएको छ। फिफाले शुक्रबार यस सम्बन्धमा सबै सदस्य संघलाई...

सबै पढ्नुहोस्
वर्तमान सरकारले जनतामा अविश्वास र निरााशालाई बढाइरहेको छ : नेता खनाल

वर्तमान सरकारले जनतामा अविश्वास र निरााशालाई बढाइरहेको छ : नेता खनाल

News in Nepali सोमवार, पुस १८, २०७९

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नव गठित सरकारले जनतामा शंका, अविश्वास र निरााशालाई बढाइरहेको बताएका छन्  । पार्टी पोलिटब्यूरो बैठकमा ८ पृष्ठको दस्तावेज पेश गर्दै खनालले एस्तो बताएका...

सबै पढ्नुहोस्
लुम्बिनी प्रदेशसभाको पहिलो  बैठक  आज बस्दै

लुम्बिनी प्रदेशसभाको पहिलो बैठक आज बस्दै

News in Nepali सोमवार, पुस १८, २०७९

लुम्बिनी प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ । राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न लागेको हो । आज दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ । पहिलो बैठकमा प्रदेशसभाको...

सबै पढ्नुहोस्
नव नियुक्त प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने

नव नियुक्त प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने

News in Nepali सोमवार, पुस १८, २०७९

नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको...

सबै पढ्नुहोस्
`हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन ´ : माधवकुमार नेपाल

`हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन ´ : माधवकुमार नेपाल

News in Nepali सोमवार, पुस १८, २०७९

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन् । सोमबारदेखि काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै उनले एस्तो बताएका हुन् ।...

सबै पढ्नुहोस्
राष्ट्रपतिको निर्वाचनका लागि प्रक्रिया थाल्न प्रधानमन्त्रीको आग्रह

राष्ट्रपतिको निर्वाचनका लागि प्रक्रिया थाल्न प्रधानमन्त्रीको आग्रह

News in Nepali सोमवार, पुस १८, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको चुनावका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुसँग आग्रह गरेका छन् । बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा...

सबै पढ्नुहोस्
शीतलहरबाट नागरिकलाई क्षति नहुने गरी पूर्व तयारी गर्न गृहमन्त्रीको  निर्देशन

शीतलहरबाट नागरिकलाई क्षति नहुने गरी पूर्व तयारी गर्न गृहमन्त्रीको निर्देशन

News in Nepali सोमवार, पुस १८, २०७९

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट कुनै पनि नागरिकले क्षति व्यहोर्न नपर्ने गरी पूर्व तयारी गर्न निर्देशन दिएका छन्। सोमबार प्रमुख जिल्‍ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई निर्देशन...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने