सरकार मन्त्रालय फुटाउने पक्षमा छैन : गृहमन्त्री लामिछाने
सत्ता साझेदार दलका शीर्ष नेताहरूको आज बसेको बैठकमा सरकारको न्यूनतम् साझा कार्यक्रमबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनतम् साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रूप दिने...
सबै पढ्नुहोस्


















