टप खबर

रास्वपाले जनताको निराशा होइन आशाको मत पाएको छ : रवि लामिछाने

रास्वपाले जनताको निराशा होइन आशाको मत पाएको छ : रवि लामिछाने

News in Nepali सोमवार, पुस २५, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती रवि लामिछानेले आफ्नो दलले जनताको आशाको मत पाएको बताएका छन् । आज सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले एस्तो बताएका हुन् । उनले भने,...

सबै पढ्नुहोस्
दिपक मनाङेले पनि गण्डकी प्रदेश सरकार बनाउन एमालेलाई सहयोग गर्ने

दिपक मनाङेले पनि गण्डकी प्रदेश सरकार बनाउन एमालेलाई सहयोग गर्ने

News in Nepali सोमवार, पुस २५, २०७९

मनाङ बाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरूङ अर्थात दीपक मनाङेले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीलाई समर्थन गर्ने भएका छन् । पोखरको जिरो किलोस्थित न्युएरा पार्टी प्यालेसमा खगराजलाई भेटेर...

सबै पढ्नुहोस्
समस्या केलाएर बस्ने छुट छैन : प्रधानमन्त्री प्रचण्ड

समस्या केलाएर बस्ने छुट छैन : प्रधानमन्त्री प्रचण्ड

टप खबर सोमवार, पुस २५, २०७९

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई...

सबै पढ्नुहोस्
प्रदेश एक मा माओवादी केन्द्र सरकार बाहिर रहने

प्रदेश एक मा माओवादी केन्द्र सरकार बाहिर रहने

News in Nepali सोमवार, पुस २५, २०७९

केन्द्रमा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको एक नम्बर प्रदेशले संसदीय दलको बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ । सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले केन्द्रको...

सबै पढ्नुहोस्
हवाई भाडा घट्यो

हवाई भाडा घट्यो

टप खबर सोमवार, पुस २५, २०७९

सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ ।...

सबै पढ्नुहोस्
प्रदेश १ को मुख्यमन्त्रीमा एमाले हिक्मत कार्की नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले हिक्मत कार्की नियुक्त

टप खबर आइतवार, पुस २४, २०७९

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमामा नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। आइतबार ४ बजे दाबी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले...

सबै पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

टप खबर आइतवार, पुस २४, २०७९

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको हो। निगमले पेट्रोल, डिजेल र...

सबै पढ्नुहोस्
धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्नुस: रवि लामिछाने

धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्नुस: रवि लामिछाने

टप खबर आइतवार, पुस २४, २०७९

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलनमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्। सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको...

सबै पढ्नुहोस्
सेयर बजारमा आइतबार पनि उछाल

सेयर बजारमा आइतबार पनि उछाल

टप खबर आइतवार, पुस २४, २०७९

नयाँ सरकार बनेसँगै निरन्तर बढिरहेको सेयर बजारमा आइतबार पनि उछाल देखिएको छ । तीव्र उतारचढावबीच साताको पहिलो दिन दोहोरो अंकले बढेको बजारमा साढे ५ अर्ब रुपैयाँ बराबरको सेयर खरिद...

सबै पढ्नुहोस्
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति

टप खबर आइतवार, पुस २४, २०७९

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने गरी सहमति भएको छ । आइतबार आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष राउत र उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले १२ बुँदे...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने