चित्रबहादुर केसिले प्रचण्डलाई विश्वासको मत नदिने
चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ। मंगलबार एक संचार माध्यम संग कुराकानी गर्दै अध्यक्ष एवं प्रतिनिधि सभा सांसद...
सबै पढ्नुहोस्
















