टप खबर

सोमबार यती एरलाईन्स को सबै उडान बन्द

सोमबार यती एरलाईन्स को सबै उडान बन्द

टप खबर आइतवार, माघ १, २०७९

आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यति एयरलाइन्सले भोलि हुने भनिएका सबै उडान रद्द गरेको छ। आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द...

सबै पढ्नुहोस्
यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

टप खबर आइतवार, माघ १, २०७९

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी...

सबै पढ्नुहोस्
दुर्घटनामा परेको यती एयरलाइन्सको जहाज अन्तिमक पटक १०ः५० मा सम्पर्कमा

दुर्घटनामा परेको यती एयरलाइन्सको जहाज अन्तिमक पटक १०ः५० मा सम्पर्कमा

टप खबर आइतवार, माघ १, २०७९

पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९एन-एएनसी जहाज दुर्घटनाअघिसम्म सम्पर्कमै रहेको पाइएको छ । अन्तिमक पटक १०ः५० मा सम्पर्कमा आएको पाइएको हो । सो बेला जहाज सेती खोंच भन्ने स्थानमा...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डले आइतबारका लागि सबै कार्यक्रम स्थगित गरेका छन्

प्रधानमन्त्री प्रचण्डले आइतबारका लागि सबै कार्यक्रम स्थगित गरेका छन्

टप खबर आइतवार, माघ १, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारका लागि तय भएका आफ्ना सबै औपचारिक कार्यक्रम स्थगित गरेका छन् । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि त्यसबारे छलफलमा केन्द्रित भएका प्रचण्डले बाँकी सबै...

सबै पढ्नुहोस्
दुर्घटना भएको विमानमा सवार यात्रुको राष्ट्रियता खुल्यो

दुर्घटना भएको विमानमा सवार यात्रुको राष्ट्रियता खुल्यो

टप खबर आइतवार, माघ १, २०७९

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्

प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्

News in Nepali आइतवार, माघ १, २०७९

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।  प्रधानमन्त्रीले विमानस्थलमा...

सबै पढ्नुहोस्
पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

टप खबर आइतवार, माघ १, २०७९

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो ।  यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट,...

सबै पढ्नुहोस्
नेपाल वायुसेवा निगमले सञ्चयकोषलाई रु ३३ करोड भुक्तानी गर्‍यो

नेपाल वायुसेवा निगमले सञ्चयकोषलाई रु ३३ करोड भुक्तानी गर्‍यो

टप खबर आइतवार, माघ १, २०७९

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोषलाई किस्ता वापतको रु ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ । निगमले जहाज खरिद...

सबै पढ्नुहोस्
आज माघे संक्रान्ति को अवसरमा सरकार द्वारा आज सार्वजनिक बिदा

आज माघे संक्रान्ति को अवसरमा सरकार द्वारा आज सार्वजनिक बिदा

टप खबर आइतवार, माघ १, २०७९

आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता

टप खबर शनिबार, पुस ३०, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। शनिबार साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने बालुवाटार पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्रीका प्रेस संयोजक नवराज...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने