पोखरा विमान दुर्घटनामा मृत्यु भएकाको शव आफन्तलाई जिम्मा लगाइँदै
पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक...
सबै पढ्नुहोस्














