चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ मा उपनिर्वाचन हुने
सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने नेपालको नागरिक कायम नरहेको फैसला गरेपछि चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ मा उपनिर्वाचन हुने भएको छ ।...
सबै पढ्नुहोस्


















