टप खबर

रुबी खान बबरमहलबाट पक्राउ

रुबी खान बबरमहलबाट पक्राउ

News in Nepali सोमवार, माघ ९, २०७९

बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरबाट र्‍यालीसहित बबरमहलतर्फ अघि बढिरहेको समूहलाई प्रहरीले पक्राउ गरेको हो । अधिकारकर्मीको टोली...

सबै पढ्नुहोस्
लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघको आग्रह

लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघको आग्रह

News in Nepali सोमवार, माघ ९, २०७९

लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ । लिबियाका लागि संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका विशेष प्रतिनिधिले सो आग्रह गरेका हुन् । उनले लिबियाको आर्थिक अवस्था निकै कमजोर...

सबै पढ्नुहोस्
म्याग्दीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते

म्याग्दीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते

News in Nepali सोमवार, माघ ९, २०७९

म्याग्दीको मङ्गला गाउँपालिका-२ काफलगौरमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सात जना...

सबै पढ्नुहोस्
नेपाल वायु सेवा निगमको निरीक्षणमा पर्यटनमन्त्री किराती

नेपाल वायु सेवा निगमको निरीक्षणमा पर्यटनमन्त्री किराती

News in Nepali सोमवार, माघ ९, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको निरीक्षण गरेका छन् । निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले आमजनताले महसुस र देख्नेगरी परिणाम यथाशीघ्र ल्याउनेगरी काम...

सबै पढ्नुहोस्
होन्डाले सार्वजनिक गर्‍यो दुई नयाँ अफर

होन्डाले सार्वजनिक गर्‍यो दुई नयाँ अफर

News in Nepali सोमवार, माघ ९, २०७९

होन्‍डाले नेपाली बजारको लागि दुई नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै ‘होन्डा ९९ घण्टा अफर’ र ‘होन्डा रु १ अफर’ सार्वजनिक गरेको हो।...

सबै पढ्नुहोस्
मधेस प्रदेशमा दैनिक १६ वटा दुर्घटना, डेढ लाख सवारीसाधन कारवाहीमा

मधेस प्रदेशमा दैनिक १६ वटा दुर्घटना, डेढ लाख सवारीसाधन कारवाहीमा

News in Nepali सोमवार, माघ ९, २०७९

मधेस प्रदेशमा दैनिक १६ वटा सवारी दुर्घटनामा परिरहेको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयको एक तथ्याङ्कले देखाएको छ। पर्सादेखि सप्तरीसम्ममा गत साउनदेखि पुस मसान्तसम्म मात्र ६ महिनाको अवधिमा २८ सय...

सबै पढ्नुहोस्
म्याग्दीमा जिप दुर्घटना : एकको मृत्यु, ७ जना घाइते

म्याग्दीमा जिप दुर्घटना : एकको मृत्यु, ७ जना घाइते

News in Nepali सोमवार, माघ ९, २०७९

सदरमुकाम बेनीबाट यात्रु लिएर गन्तव्यतर्फ जाँदै गरेको ग १ ज ६९३८ नम्बरको जिप मंगला गाउँपालिका–२ काफलचौरमा दुर्घटना हुँदा एक यात्रुको मुत्यु भएको छ । बेनीबाट १६ किलोमिटर पश्चिम मंगला...

सबै पढ्नुहोस्
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मिनबहादुर श्रेष्ठ नियुक्ति

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मिनबहादुर श्रेष्ठ नियुक्ति

News in Nepali सोमवार, माघ ९, २०७९

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो । उपाध्यक्षमा नियुक्त डा. श्रेष्ठलाई आजै आयोगका अध्यक्ष...

सबै पढ्नुहोस्
म्याच फिक्सिङ आरोपित अन्सारी राजविराज र आलम विराटनगरबाट प्रहरी नियन्त्रणमा

म्याच फिक्सिङ आरोपित अन्सारी राजविराज र आलम विराटनगरबाट प्रहरी नियन्त्रणमा

News in Nepali सोमवार, माघ ९, २०७९

म्याच फिक्सिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले दुई जना क्रिकेट खेलाडीलाई सोमवार नियन्त्रणमा लिएको छ । नेपाली क्रिकेट टोलीका पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र अहिलेका राष्ट्रिय खेलाडी आदिल...

सबै पढ्नुहोस्
कुरान जलाएको भन्दै टर्की, साउदी, पाकिस्तान र कतारको आक्रोश, के भने ?

कुरान जलाएको भन्दै टर्की, साउदी, पाकिस्तान र कतारको आक्रोश, के भने ?

News in Nepali सोमवार, माघ ९, २०७९

स्विडेनमा भएको विरोध प्रदर्शनका क्रममा इस्लाममा पवित्र मानिने कुरानको प्रति जलाएको घटनाको टर्कीले कडा आलोचना गर्दै यसलाई ‘घृणित कार्य’ भनेको छ । टर्कीले विरोध प्रदर्शनलाई अनुमति दिने स्विडेनी सरकारको...

सबै पढ्नुहोस्
प्रकाश सपूत पुनः आफ्नै पेशा कलाकारितामा फर्किने