माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु
नेकपा माओवादी केन्द्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बुधबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा पार्टी संगठन विस्तार र...
सबै पढ्नुहोस्



















