सर्वोच्चमा बढाइयो सुरक्षा
सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी बढाइएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएसँगै सर्वोच्च परिसरमा सुरक्षा तैनाथी बढाइएको हो । सर्वोच्चमा प्रहरी उपरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीको टोली...
सबै पढ्नुहोस्



















