टप खबर

गृह नपाए सरकार छाड्ने रास्वपाको चेतावनी

गृह नपाए सरकार छाड्ने रास्वपाको चेतावनी

News in Nepali मङ्लबार, माघ १७, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफूले पाउनुपर्ने अडान दोहोर्‍याएको छ । रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई दिन...

सबै पढ्नुहोस्
मेसीले भने : विश्वकपमा मेक्सिको सबैभन्दा कठिन प्रतिद्वन्दी, डचविरुद्धको विवादमा पश्चाताप

मेसीले भने : विश्वकपमा मेक्सिको सबैभन्दा कठिन प्रतिद्वन्दी, डचविरुद्धको विवादमा पश्चाताप

News in Nepali मङ्लबार, माघ १७, २०७९

विश्वकप विजेता अर्जेन्टिनी टिमका कप्तान लियोनल मेसीले कतारमा भएको फिफा विश्वकपपछि पहिलो अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्तामा नेदरल्याण्ड्स विरुद्धको क्वाटरफाइनल खेल विवादका बारेमा पनि बोलेका उनले समूह चरणमा खेलिएको...

सबै पढ्नुहोस्
काठमाडौँको कागेश्वरिमा मनाइयो सहिद दिवस

काठमाडौँको कागेश्वरिमा मनाइयो सहिद दिवस

टप खबर सोमवार, माघ १६, २०७९

काठमाडौँको लोकतान्त्रिक सहिद वन उद्ध्यान कागेश्वरिमा सहिद सम्मान कार्यक्रम सम्पन्न भएको छ । माघ १६ गते सहिद दिवसको अवसर पारी नेकपा एमाले कागेश्वरी मनोहरा नगरपालिका वार्ड नम्बर एकको आयोजनामा...

सबै पढ्नुहोस्
माओवादी केन्द्र स्थायी समिति बैठक दुई दिनका लागि स्थगित

माओवादी केन्द्र स्थायी समिति बैठक दुई दिनका लागि स्थगित

News in Nepali सोमवार, माघ १६, २०७९

सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरूको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि १७ माघका लागि...

सबै पढ्नुहोस्
प्रेमप्रसादको मृत्यु प्रकरणमा प्रहरीले लियो भाटभटेनीका सञ्चालकको बयान

प्रेमप्रसादको मृत्यु प्रकरणमा प्रहरीले लियो भाटभटेनीका सञ्चालकको बयान

News in Nepali सोमवार, माघ १६, २०७९

संघीय संसद् भवनअगाडि आफैंलाई पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । आगो लगाउनु अघि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको ६ हजार ५५३ शब्दको...

सबै पढ्नुहोस्
राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै’

राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै’

News in Nepali सोमवार, माघ १६, २०७९

कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताएका छन्। भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै...

सबै पढ्नुहोस्
पठान’ ले कमायो पाँच दिनमा ५०० करोड

पठान’ ले कमायो पाँच दिनमा ५०० करोड

News in Nepali सोमवार, माघ १६, २०७९

बलिउड अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले बक्स अफिसमा दैनिक सय करोड कमाइरहेको छ। यो फिल्मले विश्वव्यापी रूपमा दैनिक सय करोड कमाएको हो। फिल्म...

सबै पढ्नुहोस्
मुगुमा भूकम्पको हल्लाले रातभर जाग्राम

मुगुमा भूकम्पको हल्लाले रातभर जाग्राम

News in Nepali सोमवार, माघ १६, २०७९

कर्णालीका मुगु, हुम्ला, जुम्लालगायतका स्थानीय भूकम्प आउने हल्लाका कारण रातभर जाग्राम बसेका छन्। मुगु जिल्लामा केन्द्रविन्दु भएर भूकम्प आउने हल्लाले मुगुलगायत आसपासका स्थानीय रातभर घरबाहिर जाग्राम बसेका हुन्। केही...

सबै पढ्नुहोस्
व्यास नगर अल्ट्रा म्याराथनको उपाधि विशाललाई

व्यास नगर अल्ट्रा म्याराथनको उपाधि विशाललाई

News in Nepali सोमवार, माघ १६, २०७९

जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको छैटौं व्यास नगर अल्ट्रा म्याराथन २०७९ को उपाधि व्यास–७ का विशाल गुरुङले जितेका छन् । सहिद दिवसका अवसरमा नगरपालिकाले वडा नं. ५ मानुङकोटदेखि वडा...

सबै पढ्नुहोस्
विकास ऋणपत्रमार्फत ८ अर्ब आन्तरिक ऋण उठाइँदै

विकास ऋणपत्रमार्फत ८ अर्ब आन्तरिक ऋण उठाइँदै

News in Nepali सोमवार, माघ १६, २०७९

नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । नेपाल सरकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले मंगलबार ५...

सबै पढ्नुहोस्
इरानलाइ दीइएको चेतावनी ट्रम्पको स​म​य स​किदै