टप खबर

कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ

कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ

टप खबर बुधबार, माघ १८, २०७९

कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको...

सबै पढ्नुहोस्
रवि लामिछानेकाे पार्टी खारेजीकाे मागसहित निर्वाचन आयाेगमा उजुरी

रवि लामिछानेकाे पार्टी खारेजीकाे मागसहित निर्वाचन आयाेगमा उजुरी

News in Nepali बुधबार, माघ १८, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीकाे मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ। युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै बुधबार दिउँसो निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्। उजुरीमा पौडेलले...

सबै पढ्नुहोस्
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?

नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?

News in Nepali बुधबार, माघ १८, २०७९

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले पार्टीका विभिन्न २१ वटा विभाग गठन गरेको छ। पार्टीको विधान अनुसार लुम्बिनी प्रदेश सभापति अमर पुनले ती विभागका प्रमुख मनोनयन गरेका हुन् । जसमा प्रदेश...

सबै पढ्नुहोस्
अनेरास्ववियूले गर्‍यो जनक शिक्षा सामग्री केन्द्रमा घेराउ

अनेरास्ववियूले गर्‍यो जनक शिक्षा सामग्री केन्द्रमा घेराउ

News in Nepali बुधबार, माघ १८, २०७९

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्रमा घेराउ गरेको छ । कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी छापाखानालाई छाप्न दिने शिक्षा मन्त्रालयको निर्णयको विरोध गर्दै...

सबै पढ्नुहोस्
कम धितोमा धेरै ऋण दिएको अभियोगमा कामना सेवा विकास बैंकका सिइओसहित चार जना पक्राउ

कम धितोमा धेरै ऋण दिएको अभियोगमा कामना सेवा विकास बैंकका सिइओसहित चार जना पक्राउ

News in Nepali बुधबार, माघ १८, २०७९

कामना सेवा विकास बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...

सबै पढ्नुहोस्
त्रिवि चिकित्साशास्त्रका डीनविरुद्ध सिटी जुलुस (

त्रिवि चिकित्साशास्त्रका डीनविरुद्ध सिटी जुलुस (

News in Nepali बुधबार, माघ १८, २०७९

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डीन डा. दिव्या सिंहविरुद्ध विद्यार्थीले सिटी जुलुस निकालेका छन्। त्यहाँ अध्ययनरत विद्यार्थीले बुधबार काठमाडौंको माइतीघरमा सिटी सहित प्रदर्शन गरेका हुन् । उनीहरूले पीडित विद्यार्थीलाई...

सबै पढ्नुहोस्
भारतमा बजेटमार्फत आयकरको सीमामा हेरफेर

भारतमा बजेटमार्फत आयकरको सीमामा हेरफेर

News in Nepali बुधबार, माघ १८, २०७९

भारत सरकारले आय करको सीमामा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०२३/२४को बजेट ल्याउँदै भारतकी वित्तमन्त्री निर्मला सीतारमणले ५ लाखसम्म रहेको आय कर नलाग्ने सीमालाई ३ लाख भारु...

सबै पढ्नुहोस्
२०३६ सालमा उद्घाटन भएको बाटो बनाउन मन्त्रीलाई रुलिङ होस् : सांसद अनिशा नेपाली

२०३६ सालमा उद्घाटन भएको बाटो बनाउन मन्त्रीलाई रुलिङ होस् : सांसद अनिशा नेपाली

News in Nepali बुधबार, माघ १८, २०७९

प्रतिनिधिसभा सदस्य अनिशा नेपालीले दाङदेखि रोल्पा पुग्ने सडक स्तरोन्नतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ध्यानाकर्षण गर्न सभामुखलाई आग्रह गरेकी छिन् । बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद...

सबै पढ्नुहोस्
प्रेमीसँग अभिनेत्री तथा मोडल जेविका कार्कीको इन्गेजमेन्ट

प्रेमीसँग अभिनेत्री तथा मोडल जेविका कार्कीको इन्गेजमेन्ट

News in Nepali बुधबार, माघ १८, २०७९

अभिनेत्री तथा मोडल जेविका कार्की र फिल्मका निर्माण नियन्त्रक मनोज जोशीबीच बुधबार इन्गेजमेन्ट भएको छ । पेप्सीकोलास्थित कार्कीकै निवासमा यी दुईले आफन्त र साथीभाइको उपस्थितिमा टीकाटालो गरे । उनीहरु...

सबै पढ्नुहोस्
सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

टप खबर बुधबार, माघ १८, २०७९

नाबालिग जबर्जस्तीकरणी अभियोग लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा भएको छ । पोखरामा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय कार्यसमिति बैठकले सन्दीपमाथि लगाएको...

सबै पढ्नुहोस्
व्यावसायिक फुटबल करियरमा मेसीले पूरा गरे ९०० गोल