टप खबर

सांसद काठमाडौंकेन्द्रित भए गाउँ पस्दा जनताले लखेट्छन् : उपसभामुख राना

सांसद काठमाडौंकेन्द्रित भए गाउँ पस्दा जनताले लखेट्छन् : उपसभामुख राना

News in Nepali बिहिबार, माघ १९, २०७९

उपसभामुख इन्दिरा रानाले काठमाडौंकेन्द्रित नहुन सांसदहरूलाई सुझाव दिएकी छिन् । बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधिसभाका सदस्यका लागि दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएकी हुन्...

सबै पढ्नुहोस्
रास्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक

रास्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक

News in Nepali बिहिबार, माघ १९, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बिहीबार अपरान्ह साढे ४ बजे बस्ने भएको छ । केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा बस्ने केन्द्रीय सदस्य दीपक बोहराले जानकारी...

सबै पढ्नुहोस्
‘कोर्स करेक्सन’ गर्ने प्रयासमा कांग्रेस

‘कोर्स करेक्सन’ गर्ने प्रयासमा कांग्रेस

News in Nepali बिहिबार, माघ १९, २०७९

सत्ता साझेदार दलहरूबीच विभिन्न मुद्दामा मतभेद बढिरहँदा कांग्रेस राजनीतिक कोर्स करेक्सन गर्ने दाउमा छ । सरकारलाई विश्वासको मत दिएर प्रधानमन्त्रीसँग संवाद बनाइराखेको कांग्रेस राष्ट्रपति निर्वाचनसम्म पुग्दा गत १० पुसमा भत्किएको...

सबै पढ्नुहोस्
सांसदले नागरिकसँग गरेका वाचा संसदीय गतिविधिबाट पूरा गर्नुपर्छ : सभामुख घिमिरे  

सांसदले नागरिकसँग गरेका वाचा संसदीय गतिविधिबाट पूरा गर्नुपर्छ : सभामुख घिमिरे  

News in Nepali बिहिबार, माघ १९, २०७९

सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिकका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भूमिका खेल्न सांसदहरूलाई आग्रह गरेका छन् । बिहीबार संसद् भवन नयाँ...

सबै पढ्नुहोस्
रवि लामिछानेले भने- म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र

रवि लामिछानेले भने- म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र

News in Nepali बिहिबार, माघ १९, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजदेखि आफू मौन नबस्ने बताएका छन्। बिहीबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफू अभिमन्यु नभएको बताएका छन्। अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका एक...

सबै पढ्नुहोस्
रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

News in Nepali बिहिबार, माघ १९, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा ३ बजेका लागि बोलाइएको हो राष्ट्रिय...

सबै पढ्नुहोस्
कांग्रेसमा संसदीय कार्यसमिति विस्तारको तयारी, को-को बन्दैछन् सदस्य ?

कांग्रेसमा संसदीय कार्यसमिति विस्तारको तयारी, को-को बन्दैछन् सदस्य ?

News in Nepali बिहिबार, माघ १९, २०७९

नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलमा पदाधिकारी मनोनीत र कार्यसमिति विस्तारको तयारी थालेका छन् । बिहीबार बिहान देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस संसदीय दलको...

सबै पढ्नुहोस्
स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री

News in Nepali बिहिबार, माघ १९, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहालले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन् । बिहीबार दिउँसो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आयोजना गरिएको ‘गठबन्धन’ नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको...

सबै पढ्नुहोस्
परराष्ट्रमन्त्री पौड्याल कोलम्बो प्रस्थान

परराष्ट्रमन्त्री पौड्याल कोलम्बो प्रस्थान

News in Nepali बिहिबार, माघ १९, २०७९

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गरेकी छन् । परराष्ट्रमन्त्री पौड्याललाई बन्दरानाइके इन्टरनेशनल विमानस्थलमा श्रीलंकाका सांसद...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका महासचिवको भेट

News in Nepali बिहिबार, माघ १९, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संँग गैरआवासीय नेपाली महासङ्घ (एनआरएनए) अष्ट्रेलियाका महासचिव राजु अधिकारीले भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आज भएको भेटमा प्रधानमन्त्री दाहाललाई महासचिव अधिकारीले नेपाली श्रमिकलाई अष्ट्रेलिया...

सबै पढ्नुहोस्
व्यावसायिक फुटबल करियरमा मेसीले पूरा गरे ९०० गोल