टप खबर

नेकपाले महँगीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

नेकपाले महँगीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

News in Nepali बुधबार, माघ २५, २०७९

नेपाल कम्युनिस्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो। पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय समिति बैठकका...

सबै पढ्नुहोस्
उर्मिला अर्यालले त्यागिन् माओवादी केन्द्र

उर्मिला अर्यालले त्यागिन् माओवादी केन्द्र

News in Nepali बुधबार, माघ २५, २०७९

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । राष्ट्रियसभाको उपाध्यक्षको भूमिका स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आफूआवद्ध माओवादी केन्द्रको पार्टी सदस्यता र...

सबै पढ्नुहोस्
लागूऔषधसहित ३ जना पक्राउ

लागूऔषधसहित ३ जना पक्राउ

News in Nepali बुधबार, माघ २५, २०७९

प्रहरीले मालवाहक ट्रकबाट प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई वीरगन्जबाट पक्राउ गरेको छ । मंगलबार साँझ ६ बजे वीरगन्ज महानगरपालिका २५ स्थित सिर्सिया सुक्खा बन्दरगाह गेटबाट उनीहरूलाई पक्राउ गरेको हो ।...

सबै पढ्नुहोस्
अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व भएन : अध्यक्ष गोल्छा

अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व भएन : अध्यक्ष गोल्छा

News in Nepali बुधबार, माघ २५, २०७९

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आएको दाबी गरेका छन् । मंगलबार महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष...

सबै पढ्नुहोस्
अर्थमन्त्री पौडेल र युएसएआइडी प्रमुख सामन्थाबीच शिष्टाचार भेट

अर्थमन्त्री पौडेल र युएसएआइडी प्रमुख सामन्थाबीच शिष्टाचार भेट

News in Nepali बुधबार, माघ २५, २०७९

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) प्रमुख सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ। बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट गरेकी...

सबै पढ्नुहोस्
सिरहामा ९ वर्षीय बालक मृत फेला

सिरहामा ९ वर्षीय बालक मृत फेला

News in Nepali बुधबार, माघ २५, २०७९

सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर–१२ मा ९ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । कक्षा ४ मा अध्ययनरत रुपेशकुमार महतो सारस्वर स्थित घरमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी...

सबै पढ्नुहोस्
संसद् बैठक चुनावी सभाजस्तो हुन थाल्यो : नेता पौडेल

संसद् बैठक चुनावी सभाजस्तो हुन थाल्यो : नेता पौडेल

News in Nepali बुधबार, माघ २५, २०७९

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद् ‘चुनावी सभा’ हो कि भन्ने आभास भईरहेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौँमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक...

सबै पढ्नुहोस्
मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

News in Nepali बुधबार, माघ २५, २०७९

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । प्रदेश सभाका सूचना अधिकारी युवराज...

सबै पढ्नुहोस्
उच्चस्तरीय संयन्त्रको बैठकमा राष्ट्रपति उम्मेदवारबारे छलफल हुने

उच्चस्तरीय संयन्त्रको बैठकमा राष्ट्रपति उम्मेदवारबारे छलफल हुने

News in Nepali बुधबार, माघ २५, २०७९

राष्ट्रपतिको उम्मेदवार र सरकारका कामकारबाहीबारे छलफल गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बिहान बालकोटमा भएको भेटघाटमा...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट वार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट वार्ता

टप खबर बुधबार, माघ २५, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भोलि (बिहीबार) उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको छ।ओली निवास बालकोटमा भएको भेटवार्तामा उच्च स्तरीय राजनीतिक संयन्त्रको...

सबै पढ्नुहोस्
इरानलाइ दीइएको चेतावनी ट्रम्पको स​म​य स​किदै