ह्रस्वदीर्घ’को छायांकन सेटबाट बाहिरियो रविन्द्र, ब्रह्मानन्दम् र अलीको क्यारेक्टर लुक्स
भारतको हैदराबादस्थित रामोजी स्टुडियोमा फिल्म ‘ह्रस्वदीर्घ’को बुधबार तेस्रो दिनको छायांकन भइरहेको छ । नीता ढुंगाना निर्मात्री रहेको यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरिरहेका छन् । फिल्मको छायांकन सेटबाट ताजा...
सबै पढ्नुहोस्



















