टप खबर

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौदी निर्वाचित

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौदी निर्वाचित

News in Nepali बुधबार, माघ २५, २०७९

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् ।...

सबै पढ्नुहोस्
ह्रस्वदीर्घ’को छायांकन सेटबाट बाहिरियो रविन्द्र, ब्रह्‍मानन्दम् र अलीको क्यारेक्टर लुक्स

ह्रस्वदीर्घ’को छायांकन सेटबाट बाहिरियो रविन्द्र, ब्रह्‍मानन्दम् र अलीको क्यारेक्टर लुक्स

News in Nepali बुधबार, माघ २५, २०७९

भारतको हैदराबादस्थित रामोजी स्टुडियोमा फिल्म ‘ह्रस्वदीर्घ’को बुधबार तेस्रो दिनको छायांकन भइरहेको छ । नीता ढुंगाना निर्मात्री रहेको यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरिरहेका छन् । फिल्मको छायांकन सेटबाट ताजा...

सबै पढ्नुहोस्
कांग्रेस सधैं प्रेस स्वतन्त्रताको पक्षमा : नेता महर

कांग्रेस सधैं प्रेस स्वतन्त्रताको पक्षमा : नेता महर

News in Nepali बुधबार, माघ २५, २०७९

नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रताको सवालमा नेपाली कांग्रेस सधैँ सतिसाल झैँ खडा हुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले...

सबै पढ्नुहोस्
राष्ट्रियसभा उपनिर्वाचन : मतगणना सुरु

राष्ट्रियसभा उपनिर्वाचन : मतगणना सुरु

News in Nepali बुधबार, माघ २५, २०७९

राष्ट्रियसभा उपनिर्वाचनको मतदान सकिएलगत्तै मतगणना सुरु भएको छ । केहीबेरअघि मतगणना सुरु भएको हो । अहिलेसम्म ८७ मत गणना भैसकेको छ । जसमा सूर्य ४३, रूख ३७ , ढकिया...

सबै पढ्नुहोस्
बागमती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

बागमती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

News in Nepali बुधबार, माघ २५, २०७९

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको छ । मन्त्रालयले भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट...

सबै पढ्नुहोस्
नेकपाले महँगीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

नेकपाले महँगीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

News in Nepali बुधबार, माघ २५, २०७९

नेपाल कम्युनिस्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो। पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय समिति बैठकका...

सबै पढ्नुहोस्
उर्मिला अर्यालले त्यागिन् माओवादी केन्द्र

उर्मिला अर्यालले त्यागिन् माओवादी केन्द्र

News in Nepali बुधबार, माघ २५, २०७९

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रसँगको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । राष्ट्रियसभाको उपाध्यक्षको भूमिका स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन आफूआवद्ध माओवादी केन्द्रको पार्टी सदस्यता र...

सबै पढ्नुहोस्
लागूऔषधसहित ३ जना पक्राउ

लागूऔषधसहित ३ जना पक्राउ

News in Nepali बुधबार, माघ २५, २०७९

प्रहरीले मालवाहक ट्रकबाट प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई वीरगन्जबाट पक्राउ गरेको छ । मंगलबार साँझ ६ बजे वीरगन्ज महानगरपालिका २५ स्थित सिर्सिया सुक्खा बन्दरगाह गेटबाट उनीहरूलाई पक्राउ गरेको हो ।...

सबै पढ्नुहोस्
अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व भएन : अध्यक्ष गोल्छा

अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व भएन : अध्यक्ष गोल्छा

News in Nepali बुधबार, माघ २५, २०७९

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आएको दाबी गरेका छन् । मंगलबार महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष...

सबै पढ्नुहोस्
अर्थमन्त्री पौडेल र युएसएआइडी प्रमुख सामन्थाबीच शिष्टाचार भेट

अर्थमन्त्री पौडेल र युएसएआइडी प्रमुख सामन्थाबीच शिष्टाचार भेट

News in Nepali बुधबार, माघ २५, २०७९

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) प्रमुख सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ। बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट गरेकी...

सबै पढ्नुहोस्
व्यावसायिक फुटबल करियरमा मेसीले पूरा गरे ९०० गोल