संविधानको कार्यान्वयनमा कमजोरीको वस्तुनिष्ठ समीक्षा गरेर अगाडि बढ्नुपर्छ: माधव नेपाल
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्ठ समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै...
सबै पढ्नुहोस्



















