गेटा मेडिकल कलेजलाई दशरथचन्द विश्वविद्यालयका रुपमा विकास गर्ने प्रचण्डको आश्वासन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने आश्वासन दिएका छन् । आज सुदूरपश्चिम क्षेत्रका पूर्व तथा बहालवाला जनप्रतिनिधि, विषय...
सबै पढ्नुहोस्


















