१० वर्षमा सिकेको सीपले बनायो व्यवसायी, विदेशमा सामान पठाउँछिन् शोभावती
लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवार बसोबास भएकी शोभावती पाल सानैदेखि ढकिया बुन्थिन्। वनजंगल र खोला किनारमा पाइने कास र मुझको ढकिया थारु समुदायका महिलाहरूको परम्परागत पेसा हो। परिवार र छिमेकका...
सबै पढ्नुहोस्


















