चिनियाँ लगानीलाई सहयोग गर्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न चाहने चिनियाँ लगानी तथा कम्पनीहरूलाई सहयोग गर्ने घोषणा गरेका छन् । मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल...
सबै पढ्नुहोस्


















