बारामा हतकडीसहित भागेका प्रतिवादी पक्राउ
बारामा हतकडीसहित भागेका प्रतिवादी पक्राउ परेका छन्। पचरौता नगरपालिका-८ बाजोपट्टी बस्ने ३६ वर्षीय अंसिकलाल यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी पुरूषोत्तम पाण्डेले जानकारी दिए। उनी ज्यान...
सबै पढ्नुहोस्


















