अर्थमन्त्रीलाई सेयर लगानीकर्ताले दिए सुझाव :निजी क्षेत्रको स्टक मार्केट ल्याऊ, कर घटाऊ
लगानीकर्ताको समूह पुँजीबजार फोरमले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर सेयर बजारको विकास र विस्तारका लागि विभिन्न सुझाव दिएको छ । पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले...
सबै पढ्नुहोस्


















