टप खबर

एमाले संसदीय दलको बैठक सुरु

एमाले संसदीय दलको बैठक सुरु

News in Nepali सोमवार, चैत्र ६, २०७९

प्रतिनिधि सभा बैठक अघि नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । संसद् भवनको ल्होत्से हलमा जारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने एमाले...

सबै पढ्नुहोस्
भोलि विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

भोलि विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

News in Nepali आइतवार, चैत्र ५, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने भएका छन्। गत पुस १० गते ७ दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले गत...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीका मानव अधिकार सल्लाहकारद्वारा राजीनामा

प्रधानमन्त्रीका मानव अधिकार सल्लाहकारद्वारा राजीनामा

News in Nepali आइतवार, चैत्र ५, २०७९

प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकारले राजीनामा दिएका छन् । शान्ति तथा मानव अधिकार सल्लाहकारको भूमिकामा रहेका पूर्व कानुनमन्त्री गोविन्द बन्दीले आइतबार आफ्नो पदबाट राजीनामा दिएका हुन् । बन्दीले...

सबै पढ्नुहोस्
संसद्काे शतप्रतिशत विश्वास पाउने आस छ : प्रधानमन्त्री

संसद्काे शतप्रतिशत विश्वास पाउने आस छ : प्रधानमन्त्री

News in Nepali आइतवार, चैत्र ५, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले संसदबाट शतप्रतिशत विश्वास पाउने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूले राखेको प्रश्नको जवाफमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘आशाको कुरा गर्दा त मैले...

सबै पढ्नुहोस्
मानवअधिकारको गम्भीर उल्लंघनमा मेलमिलाप हुँदैन : रेखा शर्मा

मानवअधिकारको गम्भीर उल्लंघनमा मेलमिलाप हुँदैन : रेखा शर्मा

News in Nepali आइतवार, चैत्र ५, २०७९

सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउँदा मानवअधिकारको गम्भीर उल्लंघनमा मेलमिलाप नहुने गरी बनाउने सरकारको प्रस्ताव रहेको बताएकी छन् । आइतबार प्रतिनिधिसभामा ‘बेपत्ता...

सबै पढ्नुहोस्
सभामुखले ‘पत्रकार बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएकोप्रति संसदमा उठ्यो प्रश्न

सभामुखले ‘पत्रकार बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएकोप्रति संसदमा उठ्यो प्रश्न

News in Nepali आइतवार, चैत्र ५, २०७९

सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएकोप्रति प्रतिनिधि सभाको आजको बैठकमा प्रश्न उठेको छ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखका अभिव्यक्तिलाई लिएर प्रश्न उठाएका हुन्। गत शुक्रबार...

सबै पढ्नुहोस्
प्रधानमन्त्री उपस्थित हुँदाहुँदै मन्त्रीलाई विधेयक पेस गर्न लगाएकोमा एमालेको आपत्ति

प्रधानमन्त्री उपस्थित हुँदाहुँदै मन्त्रीलाई विधेयक पेस गर्न लगाएकोमा एमालेको आपत्ति

News in Nepali आइतवार, चैत्र ५, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रतिनिधिसभाको बैठकमा उपस्थित रहँदा रहँदै मन्त्रीलाई विधेयक पेस गर्न लगाएको भन्दै आपत्ति जनाएको छ । एमाले सांसदहरु योगेश भट्टराई र रघुजी पन्तले प्रधानमन्त्रीले...

सबै पढ्नुहोस्
रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन एमालेको माग

रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन एमालेको माग

News in Nepali आइतवार, चैत्र ५, २०७९

नेकपा (एमाले)ले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौती गर्ने सरकारको निर्णय किसान...

सबै पढ्नुहोस्
वैदेशिक रोजगारीमा सरकारले गरेको सुधारप्रति एनआरएनएको स्वागत

वैदेशिक रोजगारीमा सरकारले गरेको सुधारप्रति एनआरएनएको स्वागत

News in Nepali आइतवार, चैत्र ५, २०७९

नेपाल सरकारले वैदेशिक रोजगारका लागि खाडी, मलेसिया र युरोप क्षेत्रमा दुई वर्षका लागि मात्र श्रम स्वीकृति दिने व्यवस्थालाई हटाउँदै गन्तव्य मुलुकस्थित नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था...

सबै पढ्नुहोस्
एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनीत

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनीत

News in Nepali आइतवार, चैत्र ५, २०७९

एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनीत भएका छन् । पार्टी सचिवालय बैठकले आइतबार भुसाललाई महासचिवमा नियुक्त गरेको हो । यसैगरी पार्टीले हालसम्म महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनीत गरेको...

सबै पढ्नुहोस्
व्यावसायिक फुटबल करियरमा मेसीले पूरा गरे ९०० गोल