राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री हो, छुट्टै सल्लाहकार चाँहिदैन : रघुजी पन्त
नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हुने भन्दै शीतल निवासमा छुट्टै सल्लाहकार नचाहिने बताएका छन् । अहिले राष्ट्रपतिलाई छुट्टै शक्तिकेन्द्र बनाउने अभ्यास गरिएको भन्दै प्रतिनिधिसभाको...
सबै पढ्नुहोस्


















