लुम्बिनीबाट बाहिरियो माओवादी
लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ। केन्द्रमा समीकरण फेरिएसँगै लुम्बिनीमा पनि माओवादीले आफ्नो समर्थन फिर्ता लिएको हो। आइतबार तीनैजना मन्त्रीले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा...
सबै पढ्नुहोस्


















