प्रधानमन्त्रीविरूद्ध नारा लगाएका ३ युवालाई रिहा गर्न कांग्रेस महामन्त्री शर्माको माग
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध नारा लगाएको आरोपमा पक्राउ परी थुनामा रहेका युवालाई तत्काल रिहा गर्नुपर्ने बताएका छन्। गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा तीन...
सबै पढ्नुहोस्


















