टप खबर

कारागारले लामिछानको सुरक्षाको जिम्मा लिन भनेपछि जिम्मा बुझेको रास्व​पाको भ​नाइ

कारागारले लामिछानको सुरक्षाको जिम्मा लिन भनेपछि जिम्मा बुझेको रास्व​पाको भ​नाइ

टप खबर मङ्लबार, अशोज ७, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि पार्टीले सरकारलाई सहयोग गर्ने जनाएको छ । मंगलबार पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँगको छलफलमा रास्वपा प्रवक्ता मनिष झाले जेन-जी आन्दोलनका...

सबै पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक विशाल पहिरो

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक विशाल पहिरो

टप खबर मङ्लबार, अशोज ७, २०८२

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक मंगलबार विशाल पहिरो खसेको छ। सडक विभागका झन्डै आधा दर्जन डोजरले यसअघि झरेको पहिरोको थुप्रो पन्छाइरहेका बेला पहाडै खसेर सडकमा थुप्रिएको हो । यसअघिभन्दा...

सबै पढ्नुहोस्
काठमाडौँ महानगरपालिका द्वारा यस बर्ष २० हजारभन्दा बढीलाई छात्रवृति

काठमाडौँ महानगरपालिका द्वारा यस बर्ष २० हजारभन्दा बढीलाई छात्रवृति

टप खबर मङ्लबार, अशोज ७, २०८२

महानगरका प्रमुख बालेन शाहले एउटा कानुन कार्यान्वयनले यो बर्ष २० हजार भन्दा धेरै विद्यार्थीले छात्रवृति पाएको जानकारी दिएका छन् । बालेनले कार्यान्वयनको पहिलो वर्ष १३ हजार, दोश्रो वर्ष १९ हजार...

सबै पढ्नुहोस्
निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनःनिर्माणका काममा सरकार केन्द्रित हुनेछ: सञ्चारमन्त्री खरेल

निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनःनिर्माणका काममा सरकार केन्द्रित हुनेछ: सञ्चारमन्त्री खरेल

टप खबर मङ्लबार, अशोज ७, २०८२

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनःनिर्माणका काममा सरकार केन्द्रित हुने बताएका छन् । सोमबार सिंहदबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्रालयका...

सबै पढ्नुहोस्
नवनियुक्त ४ मन्त्री द्वारा शपथग्र​ह​ण

नवनियुक्त ४ मन्त्री द्वारा शपथग्र​ह​ण

टप खबर सोमवार, अशोज ६, २०८२

नवनियुक्त ४ मन्त्रीले शपथ लिएका छन् । शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रीहरू जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार शपथ लिएका हुन् । प्रधानमन्त्री...

सबै पढ्नुहोस्
आफूलाई मन्त्री नभन्न महावीर पुनको आग्रह

आफूलाई मन्त्री नभन्न महावीर पुनको आग्रह

टप खबर सोमवार, अशोज ६, २०८२

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन् । आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमा सिफारिस गरेपछि पुनले सामाजिक सञ्जाल...

सबै पढ्नुहोस्
सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला

सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला

टप खबर सोमवार, अशोज ६, २०८२

यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ। देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढंगले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात...

सबै पढ्नुहोस्
आज​देखि बडादशैं शुरु, घरघरमा घटस्थापना गरिँदै

आज​देखि बडादशैं शुरु, घरघरमा घटस्थापना गरिँदै

टप खबर सोमवार, अशोज ६, २०८२

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दशैं आजदेखि प्रारम्भ भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दशैंको...

सबै पढ्नुहोस्
सरकारले जेन-जी आन्दोलनको दमन र विध्वंशबारे जाँचबुझ गर्न ग​र्यो तीन सदस्यीय आयोग गठन

सरकारले जेन-जी आन्दोलनको दमन र विध्वंशबारे जाँचबुझ गर्न ग​र्यो तीन सदस्यीय आयोग गठन

टप खबर सोमवार, अशोज ६, २०८२

सरकारले जेन-जी आन्दोलनको दमन र विध्वंशबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष (उच्च अदालतका पूर्वन्यायाधीश) गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय न्यायिक आयोग बनाएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त जाँचबुझ...

सबै पढ्नुहोस्
सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बाट ह​टायो

सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बाट ह​टायो

टप खबर आइतवार, अशोज ५, २०८२

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको छ । उनलाई जलतथा ऊर्जा आयोगको विशिष्ठ श्रेणीको पदमा सरूवा गरेर पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देश बनाइएको छ।...

सबै पढ्नुहोस्
पेट्रोल–डिजेलको मुल्य​मा भारी वृद्धि