टप खबर

प्रधानमन्त्रीको भारत भ्रमणमा गण्डक र सुस्ताका विषयलाई एजेण्डा बनाइयोस् : सांसद चौधरी

प्रधानमन्त्रीको भारत भ्रमणमा गण्डक र सुस्ताका विषयलाई एजेण्डा बनाइयोस् : सांसद चौधरी

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणमा गण्डक र सुस्ताको विषयलाई एजेण्डा बनाउन माग गरेका छन् । उनले गण्डक, सुस्ता र कोशीका कारण हुने डुवान...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीले गरे निर्माणाधीन द्रुतमार्गको अवलोकन

प्रधानमन्त्रीले गरे निर्माणाधीन द्रुतमार्गको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान काठमाडौं–तराई-मधेस द्रुतमार्गको निरीक्षण अवलोकन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले द्रुतमार्गका निर्माण भइरहेका विभिन्न खण्डहरूमा पुगेर अवलोकन गरेका हुन्। उनीसँगै उपप्रधान तथा रक्षामन्त्री, भौतिक तथा...

सबै पढ्नुहोस्
मन्त्री र सचिवहरु लिएर फास्ट ट्रयाक अनुगमनमा पुगे प्रधानमन्त्री

मन्त्री र सचिवहरु लिएर फास्ट ट्रयाक अनुगमनमा पुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार काठमाडौं तराई मधेश द्रुत मार्ग फास्ट ट्र्याकको अनुगमन गरेका छन् । टोलीमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई मधेस

प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई मधेस

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार निर्माणाधीन काठमाडौँ—तराई मधेश द्रुर्तमार्गको अवलोकन गरेका छन् । मंगलवार प्रधानमन्त्री दाहालसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितिको टिमले राष्ट्रिय गौरवको सो परियोजनाको अवलोकन एवं निरीक्षण...

सबै पढ्नुहोस्
सरकारले मिटरब्याजपीडितको माग समयमै समाधान गरोस् : लिङ्देन

सरकारले मिटरब्याजपीडितको माग समयमै समाधान गरोस् : लिङ्देन

मिटरब्याजपीडितको माग समयमै समाधान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद लिङ्देनले आकस्मिक समयमा मिटरब्याजपीडितमाथि सोमबार भएको प्रहरी बलप्रयोगको...

सबै पढ्नुहोस्
उत्तम रणनीतिका साथ ऊर्जा क्षेत्रमा थप लगानी आवश्यक छ : प्रधानमन्त्री

उत्तम रणनीतिका साथ ऊर्जा क्षेत्रमा थप लगानी आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्न आवश्यक रहेको बताएका छन्। मंगलबारबाट सुरु भएको आठौँ ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले...

सबै पढ्नुहोस्
गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन

गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन

गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याज पीडितहरूले काठमाडौंमा प्रर्दशन गरेका छन। सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइतेसमेत भएका उनीहरूले मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरूद्ध नाराबाजी गर्दै काठमाडौंको माइतीघरमा प्रर्दशन...

सबै पढ्नुहोस्
स्मार्ट टेलिकम प्रालिको टेलिफोन सेवाको लाइन्सेन्स खारेज

स्मार्ट टेलिकम प्रालिको टेलिफोन सेवाको लाइन्सेन्स खारेज

स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज भएको छ । लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि नेपाल दूरसञ्चार प्राधिरकणले दूरसञ्चार ऐनअनुसार लाइसेन्स स्वतः खारेज भएको घोषणा गरेको छ...

सबै पढ्नुहोस्
उपेन्द्रसँग वर्चश्वको ‘चुनाव’ लडिरहेका सीके राउत

उपेन्द्रसँग वर्चश्वको ‘चुनाव’ लडिरहेका सीके राउत

सेतो कमिजमाथि कलेजी रंगको ज्वारीकोट, त्यसमाथि रातो मफलर । मफलर र कोटको बिचमा प्रष्टै देखिन्छ ओशोको चित्राकिंत माला । प्रायः यही गेटअपमा देखिन्छन् बाराको गढिमाई मन्दिर अगाडि एउटा निर्माणाधिन...

सबै पढ्नुहोस्
करेन्ट लागेर घाइते शिक्षकको मृत्यु

करेन्ट लागेर घाइते शिक्षकको मृत्यु

तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका–२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन