चितवनमा जगन्नाथकाे अर्काे ‘विद्रोह’ : कांग्रेसले हात बाँधेकाे भन्दै रास्वपालाई सघाउने घाेषणा
कांग्रेसले कारबाही फुकुवा गरेका चितवनका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका छन्। कांग्रेसले पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको...
सबै पढ्नुहोस्


















