‘रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्णविराम लगाउनुपर्छ’
जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्णविराम लगाउनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले उक्त टिप्पणी गरेका हुन्। राजनीतिको नाममा सस्तो लोकप्रियतामा...
सबै पढ्नुहोस्


















