भारतमा २४ घण्टामा कोरोनाका ५,६७६ नयाँ सङ्क्रमित, सक्रिय सङ्क्रमित ३७ हजारभन्दा बढी
मङ्गलवार भारतमा ५ हजार ६७६ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै पछिल्लो २४ घण्टामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार नाघेको छ । यति बेला २१ जना कोरोना...
सबै पढ्नुहोस्


















